2024-10-30
महान्यायाधिवक्ता कार्यालय र उच्च अदालतका न्यायाधिशहरुसँग बागमती प्रदेशमा निर्माण भएका ऐन कानूनहरु कार्यन्वयनको अवस्थावारे अन्तरक्रिया कार्यक्रम सम्माननीय प्रधान न्यायाधिशज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१।७।९ र १० गते सम्मन्न ।